प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, पदमुक्त गर्दै माओवादी

जनकपुर । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका संसदीय दलका नेता सहित् चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित हुन । रामचन्द्र मण्डल...