May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: नबिल बैंक

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय…

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढुवा दिनका लागि यो कार्यक्रम सुरु गरिएकोबैंकले बताएको हो। स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि…

  • नबिल बैंकले ३८ प्रतिशत लाभांश वितरण गर्ने

    नबिल बैंकले ३८ प्रतिशत लाभांश वितरण गर्ने

    नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो । मंगलबार बसेको बैक संचालक...

  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धक (जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । बैंकले बुधबारदेखि लागू हुने गरी उक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो । नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर  ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका हुन। लामो समयदेखि बैंकिङ क्षेत्रमा...

  • नबिल बैंक नेप्सेमा पनि एक नम्बर

    नबिल बैंक नेप्सेमा पनि एक नम्बर

    नबिल बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पनि एक नम्बरको ताज हासिल गरेको छ । यसअघि नेपाल टेलिकमले बजार पुँजीकरणका आधारमा नेप्सेमा एक नम्बरको ताजमा कब्जा जमाउँदै आएको थियो । अब भने नबिलले टेलिकमलाई उछिन्दै सर्वाधिक ठूलो पुँजीकरण भएको कम्पनीका रुपमा आफुलाई...

  • नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

    नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

    नबिल बैंकले वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बैंकको ३७ औँ वार्षिकोत्सवको अवसरमा सोमबार एक औपचारिक कार्यक्रमका वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी...