May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

संसद विघटनको प्रस्ताव असंवैधानिक, अमर्यादित र अराजक : वरिष्ठ नेता माधव कुमार नेपाल

काठमाडौँ- सत्तारूढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका छन् ।

ओलीको यो कदमले लोकतन्त्रमाथि नै प्रहार गरेकाले अझै पनि पार्टीमा आवश्यक छलफल गरेर अघि बढ्ने उनले बताए । ओलीले यो सिफारिस तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरेका छन् ।संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत उनले बताय।

Advertisement