May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: #political news

हरेक नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ: झाँक्री

हरेक नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ: झाँक्री

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकि छिन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको समेत बताएकी हुन् । उनले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन्…

प्रचण्डलाई गृह जिल्लामा झट्का

प्रचण्डलाई गृह जिल्लामा झट्का

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गृह जिल्ला चितवनमा झट्का लागेको छ । त्यहाँ लगभग चार दर्जन बढी प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि अध्यक्ष दाहाललाई झट्का लागेको हो । राप्ती नगरपालिकामा माओवादीका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन । सो नगरपालिकामा आज आयोजित कार्यक्रममा माओवादीसहित विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता…

  • महेश बस्नेतको प्रचण्डलाई धम्की, “मनोहरा फाँटबाटै लखेट्न नपरोस”

    महेश बस्नेतको प्रचण्डलाई धम्की, “मनोहरा फाँटबाटै लखेट्न नपरोस”

    भक्तपुर । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवम् नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेसँग निहुँ नखोज्न चेतावनी दिएका छन् । विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा राष्ट्रिय युवा संघ...

  • नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’

    नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलम लिने पक्का भएको छ । यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एसको नाममा कलम चिन्ह नै रहेको छ । युवा नेता जीवन राईले आफ्नै अध्यक्षतामा यही वैशाखमा नेकपा एकीकृत दर्ता...

  • कमजोर मन्त्रालय दिएको भन्दै माधव नेपालको चित्त दुखाइ

    कमजोर मन्त्रालय दिएको भन्दै माधव नेपालको चित्त दुखाइ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका मन्त्रालयमात्रै दिइएको भन्दै अध्यक्ष नेपाल रुष्ट बनेका छन् । उनी यसै सम्बन्धमा कुरा गर्न प्रधानमन्त्रीको सरकारी निवास...

  • आरजुलाई माफियाको संज्ञा दिंदै डा. केसीद्वारा अनसनको चेतावनी

    आरजुलाई माफियाको संज्ञा दिंदै डा. केसीद्वारा अनसनको चेतावनी

    काठमाडौं । डाक्टर गोविन्द केसी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवाविरुद्ध खनिएका छन् । उनले आरजुलाई माफियाको संज्ञा समेत दिए । उनले आज एक विज्ञप्ति जारी गर्दै राज्यको नीति निर्माणमा आरजुको हस्तक्षेप भएको भन्दै रोकिनुपर्ने माग राखेका छन् ।...

  • प्रकाशशरण महत नेतृत्वको कांग्रेस टिम भारत भ्रमणमा जाँदै

    प्रकाशशरण महत नेतृत्वको कांग्रेस टिम भारत भ्रमणमा जाँदै

    काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको श्रोतले...

  • मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाए

    मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाए

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । उनले आज विश्वासको मतका लागि भएको मतदानमा १०७ कुल मतमध्ये ७७ मत प्राप्त गरेका हुन् । प्रदेशसभामा विश्वासको मत मागेका उनको पक्षमा जनता समाजवादी, नेपाली काँग्रेस, नेकपा...

  • प्रधानन्यायाधीशलाई बोलाएको कारण वरिष्ठ अधिवक्ताहरुद्वारा चियापान कार्यक्रम बहिस्कार

    प्रधानन्यायाधीशलाई बोलाएको कारण वरिष्ठ अधिवक्ताहरुद्वारा चियापान कार्यक्रम बहिस्कार

    काठमाडौँ । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको कारण बहिस्कार गरेका छन् । सर्वोच्च बारले बुधबार दशैंको अवसरमा चियापान कार्यक्रम राखेको थियो । मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न...

Page 1 of 171234Next ›Last »