May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: #madhav kumar nepal

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ : अध्यक्ष नेपाल

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनुभएको छ । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताउनुभयो । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा…

सुनसरी इन्चार्ज धर्मराज निरौलाले छाडे एमाले, एकीकृत समाजवादी प्रवेश गर्ने

सुनसरी इन्चार्ज धर्मराज निरौलाले छाडे एमाले, एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौँ, सुनसरीका एमाले नेता धर्मराज निरौलाले पार्टी पारीत्याग गरेका छन्। एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका निरौला नेकपा एकीकृत समाजवादी भएका हुन। निरौला सुनसरी नेकपा एमालेका इन्चार्ज थिए। चितवन महाधिवेशनबाट केन्द्रीय कमिटीमा पर्न असफल भएपछि उनी असन्तुष्ट थिए। सुनसरीकै अर्का नेता भीम आचार्यका विश्वासपात्र निरौला आइतबार एकीकृत समाजवादीमा प्रवेश गर्ने स्रोतको भनाइ छ। यसबारे उनले केही…

  • अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

    अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

    दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले आज एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’...

  • कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन : अध्यक्ष नेपाल

    कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन : अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माअ‍ेवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने विचार व्यक्त...

  • निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

    निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गर्नुभयो ।...

  • सभामुखको साथमा छौँ-  अध्यक्ष नेपाल

    सभामुखको साथमा छौँ- अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको...

  • नेकपा एकीकृत समाजवादीको  एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना

    नेकपा एकीकृत समाजवादीको एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना

    नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी...

  • केपी ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुन्छ : माधव नेपाल

    केपी ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुन्छ : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गफमा त उनीसँग...

Page 1 of 41234