April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रचण्ड-माधव समूह नेकपाको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ ।

केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।केही बेरपछि शूरू हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।सो बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ ।

संसद पुन:स्थापनापछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले पछिल्लो राजनीतिक घनाक्रमबारे निर्णय लिने बताइएको छ ।

Advertisement