May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियू ले संसद विघटन, महँगी र अनियमितताविरुद्ध चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

उक्त समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

Advertisement