May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Uncategorized

मध्य भोटेकोशीको आइपिओ विक्री खुला

मध्य भोटेकोशीको आइपिओ विक्री खुला

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासनमा ल्याएको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको…

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।…

  • बिरामी बोकेर अस्पताल लैजाँदै

    बिरामी बोकेर अस्पताल लैजाँदै

    डोटीको दिपायल सिलगढी नगरपालिका–२ का बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला । वर्षातले सडक बिग्रिएका कारण यहाँका ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ

  • कोभिड प्रभावित  नागरिकलाई खाद्यान्न सहयोग

    कोभिड प्रभावित नागरिकलाई खाद्यान्न सहयोग

    जुम्लाको चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित बासिन्दालाई वितरणका लागि राखिएको खाद्यान्न सामग्री । चन्दननाथ नगरपालिका वडा नं १,४ र ५ का ३० घरपरिवारलाई कारीतास जर्मन नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न...

  • बैतडी सुरक्षा योजना लागू, चार सय प्रहरी परिचालन

    बैतडी सुरक्षा योजना लागू, चार सय प्रहरी परिचालन

    जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो । दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ...

  • संसद् चल्न नदिने रणनीतिमा एमाले

    संसद् चल्न नदिने रणनीतिमा एमाले

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल...

  • ‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

    ‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

    सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास...

  • बडादसैंको साइतहरू सार्वजनिक

    बडादसैंको साइतहरू सार्वजनिक

    काठमाडौँ असोज । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे पर्न गएको छ ।