May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Uncategorized

प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको छ । सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश…

  • ‘न्यायालयलाई विवादमा तान्दै गठबन्धन’

    ‘न्यायालयलाई विवादमा तान्दै गठबन्धन’

    संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि पछिल्लो साता न्यायपालिका निकै आलोचित...

  • ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ

    ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ

    ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा पोस्ट...

  • सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । यातायात अवरुद्ध...

  • एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

    एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए । माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका...

  • अमर प्रहरीलाई सम्मान

    अमर प्रहरीलाई सम्मान

    ६६औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा बुधबार आयोजित प्रहरी दिवस कार्यक्रममा अमर प्रहरीका सम्झनामा स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सुरक्षाकर्मी ।

  • भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

    भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

    फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यही कारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् । बुधबार बिहान साढे ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तीसगढ, महाराष्ट्रसहित धेरै...

  • आजदेखि सोह्रश्राद्ध सकिँदै

    आजदेखि सोह्रश्राद्ध सकिँदै

    काठमाडौं । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृलाई तर्पण दिँदै असोज कृष्णपक्ष भरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल...