May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Uncategorized

देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार

देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार

संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको हो ।…

मन्त्रीमण्डल विस्तारको तयारी सुरू

मन्त्रीमण्डल विस्तारको तयारी सुरू

सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय लिने विषयमा…

  • विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

    विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

    जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल...

  • वर्तमान सरकारको नजरमा परेका यी तीन व्यक्ति

    वर्तमान सरकारको नजरमा परेका यी तीन व्यक्ति

    काठमाडौं । गठबन्धन सरकारले केपी ओली  नेतृत्वको अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । भूमि आयोग खारेजीबाट शुरु भएको प्रक्रिया नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेजीसम्म आइपुग्दा सरकारले कतिपय समिति नै खारेजी र कतिपय व्यक्ति हटाउने...

  • ट्रोलर्सको निशानामा सलमान खान

    ट्रोलर्सको निशानामा सलमान खान

    अभिनेता सलमान खान पछिल्ला केही दिनदेखि आफ्नो नयाँ फिल्म ‘टाइगर थ्री’ को सुटिङ अस्ट्रियामा गरिरहेका थिए । उनी हालै मुम्बई फर्किएका छन् । उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो । यहाँका केही फोटो सोसल मिडियामा भाइरल भइरहेका छन् । यी...

  • ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन

    ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन

    प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। एमाले...

  • इन्द्रदह मेला आज, सिद्धपोखरीमा भक्तजनको भीड

    इन्द्रदह मेला आज, सिद्धपोखरीमा भक्तजनको भीड

    काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह ९सिद्धपोखरी०मा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।...

  • मल नल्याएर कालोसूचीमा परेका ठेकेदारलाई प्रबल जनसेवा श्री पदक

    मल नल्याएर कालोसूचीमा परेका ठेकेदारलाई प्रबल जनसेवा श्री पदक

    काठमाडौं । मल नल्याएको आरोप लागेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवा श्री विभूषण पाएका छन् । आइतबार संविधान दिवसको अवसर पारेर सरकारले होनीको मल्टिपल प्रालिका सञ्चालक कोइरालालाई विभूषण दिएको हो। कोइराला सञ्चालक रहेको होनीको मल्टिपललाई मल नल्याएको आरोपमा गत साल...

  • पशुपतिनाथमा क्षमा पूजा,  आज देखि मन्दिर खुल्ने

    पशुपतिनाथमा क्षमा पूजा, आज देखि मन्दिर खुल्ने

    पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा हिजो क्षमा पूजा गरेपछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी...