May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

विज्ञान/प्रविधि

अन्तरिक्ष यात्राका लागि एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

अन्तरिक्ष यात्राका लागि एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

एक दशकदेखि अन्तरिक्ष पर्यटनमा शुरु गर्ने बताइरहेको भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यवसायिक रुपमा शुरु गर्ने निधो गरेको हो । आगामी वर्ष सन् २०२२ देखि व्यवसायिक कार्य शुरु गरिने कम्पनीले उल्लेख गरेको छ । अन्तरिक्षमा जाने टिकट बुकिङका लागि कम्पनीले विभिन्न तीन खाले टिकट प्याकेट उपलब्ध…

६६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

६६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित  परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याकेजअन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा…

  • घट्दै फोरजीका प्रयोगकर्ता

    घट्दै फोरजीका प्रयोगकर्ता

    पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को...

  • कांग्रेसमा ‘डिजिटल भोटिङ’ को तयारी

    कांग्रेसमा ‘डिजिटल भोटिङ’ को तयारी

    नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ । विभागका संयोजक एवं...

  • ग्वार्कोमा चार लेनको फ्लाइओभर बन्ने

    ग्वार्कोमा चार लेनको फ्लाइओभर बन्ने

    काठमाडौँ । उपत्यकामा दिनानुदिन बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना...

  • २ वटा योनी २ वटा पाठेघर, १८ वर्षकी हुँदासम्म थाहा थिएन

    २ वटा योनी २ वटा पाठेघर, १८ वर्षकी हुँदासम्म थाहा थिएन

    एजेन्सी। एक युवती दुईवटा गर्भाशय र २ वटा योनीको साथमा जन्मिएको पाइएको छ । यसलाई मेडिकल विज्ञानको क्षेत्रमा सम्भवतः पहिलो केस मानिएको छ । दुर्लभ शारीरिक बनोटका कारण यी युवती गर्भवती भएका बेला पनि उनको महिनावारी हुन सक्छ । पेन्सलभेनियाको...

  • भक्तपुरमा राजमार्ग सुरक्षित राख्न ७६ स्थानमा सीसी क्यामेरा जडान

    भक्तपुरमा राजमार्ग सुरक्षित राख्न ७६ स्थानमा सीसी क्यामेरा जडान

    काठमाडौं । भक्तपुर क्षेत्रलाई सुरक्षित राख्ने उद्देश्यका साथ विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ । कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो ।...

  • मकाफी एन्टी भाइरस बेचेर अरबौं डलर कमाउने जोनद्वारा आत्महत्या

    मकाफी एन्टी भाइरस बेचेर अरबौं डलर कमाउने जोनद्वारा आत्महत्या

    मकाफी एक कम्प्युटर र ल्यापटपमा प्रयोग गरिने एन्टीभाइरस हो । एन्टी भाइरस माकाफीका निर्माता सफ्टवेयर कम्पनीका मालिक जोन म्याकाफी हुन् । उनले एन्टीभाइरस निर्माण गरेर अरबौं डलर आर्जन गरे । तर, अमेरिकामा कर छलीको अभियोगमा उनीमाथि कारबाही बढाइयो । स्पेनमा...

  • ओप्पो एफ–१९ प्रो सार्वजनिक, कति छ मूल्य ?

    ओप्पो एफ–१९ प्रो सार्वजनिक, कति छ मूल्य ?

    काठमाडौं । ओप्पोले नेपाली बजारमा आज मंगलबार ओपो एफ–१९ प्रो सार्वजनिक गरेको छ । कम्पनीले एक विशेष कार्यक्रम आयोजना गर्दै ओपो एफ–१९ प्रो सार्वजनिक गरेको हो । फोनमा ४८ मेगा पिक्सेलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ ।...