April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

विज्ञान/प्रविधि

सोलार आयोजनामा निर्माणको काम रोकियो

सोलार आयोजनामा निर्माणको काम रोकियो

नुवाकोटमा निर्माणाधीन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा सङ्घर्ष समितिले ताला लगाएसँगै काम बन्द भएको छ । समितिले आफ्ना माग पूरा गर्नको लागि भन्दै दबाबस्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए । सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न दिएको समयमा आयोजनाले बेवास्था गरेको भन्दै विदुर नगरपालिका–१२ का युवा सम्मिलित युवा सङ्घर्ष समितिले कार्यालयको…

प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले आज सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना ग¥यो । कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो । काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला भएका माओवादीका नेता तथा कार्यकर्ता उत्साहित हुन्थे भने कर्णाली प्रदेशका कलाकारले आफ्नो प्रस्तुति दिँदा कास्कीमा…

  • क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

    क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

    कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक...

  • अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

    अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

    बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात...

  • नवीनका विद्यार्थी सागरले बनाए विद्युतीय मोटरसाइकल

    नवीनका विद्यार्थी सागरले बनाए विद्युतीय मोटरसाइकल

    बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका...

  • भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

    नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस...

  • फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि ९२०७७ असोज मसान्त० मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९...

  • चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग

    चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग

    नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग...