May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

राजनीति

जेठको पहिलो साताभित्रै निर्वाचनः प्रधानमन्त्री

जेठको पहिलो साताभित्रै निर्वाचनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचनको तयारी भइरहेको जानकारी गराएका हुन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठको पहिलो साताभित्र निर्वाचन गर्ने तयारी भएकाले निर्वाचनका लागि तयार रहन प्रधानमन्त्रीले…

एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा

एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा

काठमाण्डु । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने की नगर्ने विषयमा विवाद बढेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास नभए गठबन्धन फुट्ने चेतावनी दिएसँगै गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न गठबन्धन दलहरुले सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य…

  • प्रदेश १ मा मन्त्रालय संख्या बढाएकामा एमालेको विरोध

    प्रदेश १ मा मन्त्रालय संख्या बढाएकामा एमालेको विरोध

     विराटनगर । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक...

  • नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकको जिम्मेवारी सुरेश श्रेष्ठलाई

    नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकको जिम्मेवारी सुरेश श्रेष्ठलाई

    काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ । नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए । उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन...

  • म्याग्दी कुष्ठरोगका जोखिममा: यसवर्ष ६ नयाँ रोगी भेटिए

    म्याग्दी कुष्ठरोगका जोखिममा: यसवर्ष ६ नयाँ रोगी भेटिए

    म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत...

  • यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक

    यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक

    चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको...

  • घेराबन्दीमा प्रधानमन्त्री देउवा

    घेराबन्दीमा प्रधानमन्त्री देउवा

    सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै संसद्बाट अमेरिकी सहयोग परियोजना पनि अघि बढाउने तयारीमा छन् । उनले दैनिकजसो सत्तारूढ दलका नेताहरूको...

  • सभामुख अग्निप्रसाद सापकोटा हटाउने तयारी ?

    सभामुख अग्निप्रसाद सापकोटा हटाउने तयारी ?

    प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको...

  • देउवाको प्रस्तावमा प्रचण्ड–माधवको आपत्ति

    देउवाको प्रस्तावमा प्रचण्ड–माधवको आपत्ति

    सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने...