May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

राजनीति

सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

महेश सिंह सिरहा लहान -सिटीई भिटी अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरुले सिरहाको लहानमा पर्दर्शन गरेका छन्। विद्यार्थीहरुको एक समुहले परिक्षा लिने वातावरण सिर्जना गर,३ बर्षको पाठ्यक्रमलाई ७ बर्ष लगाउन पाउदैन,सिटीई भिटीका सम्पुर्ण विद्यार्थीहरुको लागि रोजगारीको वातावरण सिर्जना गर,परिक्षा लिएको २ महिना देखि ३ महिना भित्र नतिजा प्रकाशन गर्ने वातावरण सिर्जना गर,लगायतका माग राखदै सयौं विद्यार्थीहरुले प्रदर्शन…

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

काठमाडौँ। सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने…

  • प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सुरु

    प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सुरु

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सुरु भएको छ । स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो । प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग परामर्श गरेपछि स्थानीय तहको निर्वाचनको मिति निर्धारण गर्ने...

  • कर्णालीमा संसद् खुलाउन सरकार र एमालेबीच ७ बुँदे सहमति

    कर्णालीमा संसद् खुलाउन सरकार र एमालेबीच ७ बुँदे सहमति

    काठमाडौं।  कर्णाली प्रदेश सभामा जारी अवरोध अवरोध हटाउन प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ। कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको बैठक लगायत सभाका आगामी बैठकहरुको कार्यसूची तय गर्ने विषयमा सभामुख राजबहादुर शाहीको अध्यक्षतामा भएको सर्वदलीय...

  • ४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

    ४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।...

  • स्वास्थ्यमन्त्री खतिवडालाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

    स्वास्थ्यमन्त्री खतिवडालाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मन्त्री खतिवडालाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो। कोरोनाविरुद्धको खोप चोरी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दैै...

  • डा. भट्टराईलाई डा. रावलको जवाफ : नक्कली पीएचडी सीमापारि हुन्छ

    डा. भट्टराईलाई डा. रावलको जवाफ : नक्कली पीएचडी सीमापारि हुन्छ

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । डा. भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन् । नेता रावलले नक्कली पीएचडी सीमापारि हुने गरेको जवाफ...

  • संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री

    संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री

    गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ । गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यु्नियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका...