May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

राजनीति

मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए । उनले भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ…

प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

काठमाडौं ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो । ‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘‘किरात–कोशी वा कोशी–किरात’…

  • गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

    गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

    गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता...

  • सत्तासीन गठबन्धन जोगाउन दौडधूप

    सत्तासीन गठबन्धन जोगाउन दौडधूप

    एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा...

  • जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

    जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन...

  • स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेकपा एमालेको  निर्देशन

    स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेकपा एमालेको निर्देशन

    काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा...

  • कांग्रेसले सरकारका कामको समीक्षा गर्ने

    कांग्रेसले सरकारका कामको समीक्षा गर्ने

    नेपाली कांग्रेसले सरकारका कामको समीक्षा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा हुने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्। न्युज एजेन्सी नेपालसँग बुधबार कुराकानी गर्दै शर्माले अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा गर्दै दिशानिर्देशन गरिने...

  • एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

    एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

    काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो। बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला...