April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

अन्य

नेप्से परिसूचक ७१ अंकले बढ्यो

नेप्से परिसूचक ७१ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार…

आनन्दसँग निदाउनका लागि केही टिप्स

आनन्दसँग निदाउनका लागि केही टिप्स

मन शान्त हुन एवम् स्वस्थ रहनका लागि आनन्दको निन्द्रा अनिवार्य नै छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्सहरु मनन गरी आफ्नो जीवनमा लागू गरौं । १. सुत्ने तालिका बनाउनेसुत्ने र उठ्ने समय तालिका नबनाएको भए तत्काल…

  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो । आयोजनाले पारिश्रमिक...

  • चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

    चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

    काठमाडौं । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर...

  • बन्द हुन लागेको अवस्थाबाट गाउँलेले जोगाएको विद्यालय

    बन्द हुन लागेको अवस्थाबाट गाउँलेले जोगाएको विद्यालय

    बागलुङ । गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी संख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो । काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द...

  • काठमाडौंको भद्रकालीमा बस दुर्घटना

    काठमाडौंको भद्रकालीमा बस दुर्घटना

    काठमाडौं । राजधानी काठमाडौंको भद्रकालीस्थित आकाशेपुल नजिक बा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाको ट्रमा सेन्टरमा उपचार...

  • बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

    बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

    काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीनवटा विमानस्थलको उडान रद्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव नभएको हो । यी विमानस्थलको उडान रद्द भएपछि डोमेस्टिक टर्मिनलमा निकै भिडभाड...

  • छोग्लिङ् रिन्पोछेको ‘परिनिर्वाण’

    छोग्लिङ् रिन्पोछेको ‘परिनिर्वाण’

    गूरु रिन्पोछे गुफामा गत १८ डिसेम्बरमा अचम्मका चिन्ह देखिए । गुफामा अमृत वर्षा भयो । आकाशले आफ्नो रंग फेर्यो । निलो भइरहेको आकाश एक्कासी सुन्दर गेरु रंगमा सजियो । लगत्तै इन्द्रेणीले त्यो सुन्दरतालाई दोब्बर बनाइदियो । त्यो दिन थियो, गुरु...