April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

अन्य

जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया सुरु

जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया सुरु

सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार इजिप्टको कायरोस्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले प्रतिमहिना नेपाली कामदारले प्राप्त गर्ने तलब र अन्य सुविधाबापतको रकम अमेरिकी डलर ३०० भन्दा घटी नहुने सुनिश्चितता भएको रोजगारदाता कम्पनीको ग्यारेन्टी पत्रसमेत अतिरिक्त कागजात भएमा…

सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

लामो समयदेखि फोहर वयवस्थापन गरिदैँ आएको सिसडोलमा आगामी दिन थप कठिन हुने भएको छ । उक्त स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोली आज सिसडोलको स्थलगत अनुगमनमा पुग्दा आगामी दिनमा समस्या थपिने देखिएको बताउनुहुन्छ । उक्त स्थानमा यस अघि पनि…

  • केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

    केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

    नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा...

  • काठेखोला थुनेर जलविहार परियोजना

    काठेखोला थुनेर जलविहार परियोजना

    बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो । रु २६ करोड लागतमा वन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्र गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माणलगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना...

  • सिंहदरबारमा एक राउण्ड गोली फायर

    सिंहदरबारमा एक राउण्ड गोली फायर

    चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा...

  • राष्ट्रिय युवा परिषद् उपाध्यक्ष ढुङ्गेल लाई गरियो बिदाइ

    राष्ट्रिय युवा परिषद् उपाध्यक्ष ढुङ्गेल लाई गरियो बिदाइ

    राष्ट्रिय युवा परिषद्ले पाँच वर्ष परिषद्का कार्यकारी उपाध्यक्षका रूपमा कार्यभार सम्हाल्नुभएका माधवप्रसाद ढुङ्गेललाई बिदाइ गरेको छ । परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहँदै आउनुभएका उहाँलाई गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेपछि सोमबार सानोठिमीस्थित परिषद् कार्यालयबाट बिदाइ गरिएको हो...

  • दसैँमा दोब्बरले बढ्यो आयात

    दसैँमा दोब्बरले बढ्यो आयात

    मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार...

  • भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

    भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

    दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी भैँसी प्रजननमा...

  • बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

    बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

    सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...