May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

विचार

कृषि प्राविधिक विद्यार्थीहरुको माग : कृषि करार सेवामा कार्यकर्ता भर्ना तत्काल बन्द गर (विज्ञप्तीसहित)

कृषि प्राविधिक विद्यार्थीहरुको माग : कृषि करार सेवामा कार्यकर्ता भर्ना तत्काल बन्द गर (विज्ञप्तीसहित)

काठमाडौं, ४ फागुन । कृषि विज्ञान लोकसेवा अध्ययनरत प्राविधिकहरुले करार सेवालाई पारदर्शी बनाउनुपर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने माग गरेका छन् । करार सेवालाई अहिलेसम्म राजनीतिक पूर्वाग्रहीको आधारमा आफ्ना नातेदार तथा कार्यकर्ताहरुको भर्ती केन्द्र बनाईएको विद्यार्थीहरुको गम्भिर आरोप छ । उनीहरुले नयाँ करार सेवामा राजनीतिक नियुक्ती तत्काल बन्द गर्नुपर्ने पनि माग गरेका छन् ।…

यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले समाप्त गर्न सक्दैन्

यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले समाप्त गर्न सक्दैन्

काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त…

  • मेलम्चीको पानी असारमा काठमाडौंका धाराहरुमा खस्ने

    मेलम्चीको पानी असारमा काठमाडौंका धाराहरुमा खस्ने

    काठमाडौं- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गरी सरकारले चालू आवको नीति तथा कार्यक्रममा असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ। गत दशैंमा पानी काठमाडौं आइपुग्ने भन्दै प्रधानमन्त्री ओलीदेखि खानेपानी मन्त्री बीना मगरले सम्म ठोकुवा गरे ।...

  • सबै तहका सरकार व्यवस्थित हुन सकेको छैन : मुख्यमन्त्री शाही

    सबै तहका सरकार व्यवस्थित हुन सकेको छैन : मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान समयमा तिनै तहको सरकार व्यवस्थित हुन नसकेकाे बताएका छन् । बिहीबार जिल्लाका कर्मचारी र स्थानीय सरकारसँग अन्तरक्रियात्मक छलफलमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले तीनै तहकाे सरकार आफ्नै पारामा चलेकाले बजेट दुर्घटना...

  • सरकारको काम हेरेर जनताले पश्चताप गर्न थाले : डा. महत

    सरकारको काम हेरेर जनताले पश्चताप गर्न थाले : डा. महत

    काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशामात्रै...

  • ‘कोरोनाभाइरस बिसेस :’हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको?

    ‘कोरोनाभाइरस बिसेस :’हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको?

    चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका हुन्। मन्त्रालयमा पुग्नेमा अधिकांश चीनको हुबेमा अध्ययनरत नेपाली विद्यार्थीका...