May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

सेयर बजार

लगातार सेयर बजार घटेपछि लगानीकर्ता अत्तालिए, हतोत्साहित नहुन लगानीकर्ता संघको अनुरोध  (बिज्ञप्ति)

लगातार सेयर बजार घटेपछि लगानीकर्ता अत्तालिए, हतोत्साहित नहुन लगानीकर्ता संघको अनुरोध (बिज्ञप्ति)

काठमाडौँ । लगातार सेयर बजार नेप्से परीसुचक घटेपछि लगानीकर्ता अत्तालिन थालेका छन् । सर्वाधिक उचाइमा पुगेको सूचक लगातार घट्दो लयमा गएपछि लगानीकर्ताले आफ्नो मूल धनमै घाटा खाँदै भटाभट शेयर बिक्री गर्न थालेका छन्। लगानीकर्ताले अत्तालिएर स्टप लसको बाटो रोज्न थालेपछि सरकारको आम्दानी समेत लगातार घट्दो अवस्थामा देखिएको छ। गत साउनमा सर्वाधिक पूँजीगत लाभकर सङ्कलन गरेको…

सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको…

  • सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट

    सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ...

  • नेप्सेमा उकालो, लगानीकर्ता उत्साहित

    नेप्सेमा उकालो, लगानीकर्ता उत्साहित

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा रहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको...

  • शेयर बजारमा एकैदिन ११४ अंकको पहिरो

    शेयर बजारमा एकैदिन ११४ अंकको पहिरो

    काठमाडौं । सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई...

  • सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो

    सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो । यस्तै, यस दिन ‘क’...

  • शेयर बजार घट्ने क्रम रोकिएन

    शेयर बजार घट्ने क्रम रोकिएन

    काठमाडौं । मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ । बुधबार १ दशमलव...

  • सेयर बजार १८ दशमलव ५४ अंकले घट्यो

    सेयर बजार १८ दशमलव ५४ अंकले घट्यो

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो । मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता...

  • नेप्सेमा सोमबार झिनो वृद्धि

    नेप्सेमा सोमबार झिनो वृद्धि

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ । अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह...