May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सेयर बजार

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । नियमित…

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा अहिले बिहान ८ः३० बजेदेखि आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको प्रि–अलोटमेन्ट गत बिहीवार नै सम्पन्न भइसकेको छ । मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा २४ लाख तीन हजार ५५ जना आवेदकबाट कुल तीन अर्ब…

  • जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

    जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

    वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक एक्चेञ्जमा...

  • कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

    कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ...

  • नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गिकरण

    नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गिकरण

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले समूह ए, समूह बी, समूह जी र समूह जेड मा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको हो । नेप्सेको वर्गिकरणमा समूह ए भित्र २० ओटा वाणिज्य बैंकसहित २८ ओटा कम्पनी...

  • सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

    सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

    सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हाे । प्रति शेयर रु. १०० अंकित दरका ६० लाख कित्ता...

  • शेयर बजारमा नयाँ रेकर्ड

    शेयर बजारमा नयाँ रेकर्ड

    मंगलबार नेप्से परिसूचक २६.०२ अंक वृद्धि भएर ३१११.०९ विन्दुमा रोकिएको छ । सोमबार ८ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ०.८४ प्रतिशतले वृद्धि भएको हो । २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार कित्ता शेयर ११ अर्ब ५२ करोड...

  • गोल्डेन शेयर खरीद प्रकरणः आरोपितमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मको अनुसन्धान

    गोल्डेन शेयर खरीद प्रकरणः आरोपितमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मको अनुसन्धान

    बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउदमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मले अनुसन्धान तथा छानविन अघि...