May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई राहत वितरण

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई राहत वितरण

काठमाडौं । गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको…

बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान मर्दनप्रति…

  • आईएमएफले नेपाललाई पौने ४७ अर्ब ऋण उपलब्ध गराउने

    आईएमएफले नेपाललाई पौने ४७ अर्ब ऋण उपलब्ध गराउने

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण सहायता विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत उपलब्ध गराउने भएको छ। कोषले ४६ अर्ब ७४ करोड रुपैयाँ यसअन्तर्गत उपलब्ध गराउनलागेको हो। कोषको कार्यकारी बोर्डले उक्त ऋण स्वीकृत गरेको हो। यसबाट स्वास्थ्य, आर्थिक क्षेत्र,...

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । प्रति तोलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको...

  • मूल्यवृद्धि ५ वर्षयताकै उच्च

    मूल्यवृद्धि ५ वर्षयताकै उच्च

    चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरमा त्यो शून्य दशमलव...

  • नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार...

  • मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्ब घाटामा

    मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्ब घाटामा

    मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको...

  • पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

    पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

    प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब...