April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

बैंकिङ

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ- ऊर्जामन्त्री भुसाल

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ- ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ । सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको…

बैंकले घटाए निक्षेपको ब्याज, कुन बैंककाे अधिकतम ब्याजदर कति ?

बैंकले घटाए निक्षेपको ब्याज, कुन बैंककाे अधिकतम ब्याजदर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका हुन्। दशैं लगत्तै बैंकहरुले अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए। जथाभावी ब्याजदर बढाउन थालेपछि केन्द्रिय बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने गरी कडाई गरेपछि बैंकहरुले ब्याजदर…

  • ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश-  कात्तिकको ब्याजदर संशोधन हुने

    ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश- कात्तिकको ब्याजदर संशोधन हुने

    बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्र्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो...

  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धक (जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । बैंकले बुधबारदेखि लागू हुने गरी उक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो । नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर  ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका हुन। लामो समयदेखि बैंकिङ क्षेत्रमा...

  • ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड,...

  • राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

    राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

    अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता ९लगानीयोग्य पुँजी० बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे...

  • सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री

    सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने...

  • सात वाणिज्य बैंकले घोषणा गरे लाभांश : कुन बैंकको कति ?

    सात वाणिज्य बैंकले घोषणा गरे लाभांश : कुन बैंकको कति ?

    हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका...