May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अपराध

खाँदबारीको बसपार्कबाट रुद्राक्ष चेप्ने क्लिपसहित अवैध औषधि बरामद

खाँदबारीको बसपार्कबाट रुद्राक्ष चेप्ने क्लिपसहित अवैध औषधि बरामद

प्रहरीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । प्रहरीको नियमित गस्तीका क्रममा सडकछेउमा बोरा थुपारिएको भेटिएको र बोरा खोलेर…

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला

काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् । गिरी सोमबारदेखि गेष्ट…

  • स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

    स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

    स्याङ्जा। घर भाडामा बस्ने एक व्यक्तिको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीया उनकी दिदी घाइते भएका छन्। पर्वत घर भइ हालः वालिङ नगरपालिका १० स्थित भकुण्डेमा बस्ने जितेन्द्र गुरुङले बुधाबर दिदी भाइमाथि चक्कु प्रहार गरेको प्रहरीले...

  • अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ

    अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ

    काठमाडौं । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो अवैध लागुऔषध गाँजाको धुलोजस्तो देखिने पदार्थसहित...

  • धान कुट्ने क्रममा मिलमा सल बेरिएर महिलाको मृत्यु

    धान कुट्ने क्रममा मिलमा सल बेरिएर महिलाको मृत्यु

    अछाम । चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान...

  • ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

    ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता गरिएको आरोप सरकारमाथि लागेको छ। तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा। बाबुराम...

  • भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानीः आफैंले मूल्य राखी बिक्री

    भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानीः आफैंले मूल्य राखी बिक्री

    कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएको पाइएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वले आज मल तथा बीउविजन पसलमा गरेको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो ।...

  • बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० भन्दा धेरैको हत्या

    बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० भन्दा धेरैको हत्या

    काठमाडौं । नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या भएको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ । घटनाका बारेमा सरकारी...

  • ५० ग्राम ब्राउनसुगरसहित युवा पक्राउ

    ५० ग्राम ब्राउनसुगरसहित युवा पक्राउ

    झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ । पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब...