May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

अपराध

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाँैडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री…

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो । लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका…

  • चोरीका सामग्रीसहित दुई पक्राउ

    चोरीका सामग्रीसहित दुई पक्राउ

    तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार...

  • विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

    विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

    विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर...

  • चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

    चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

    चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज...

  • दस लाखको मोटर पार्ट्स बरामद

    दस लाखको मोटर पार्ट्स बरामद

    झापाको मेचीनगर नगरपालिकाबाट रु १० लाख बराबरको अवैध मोटर पार्ट्स आज प्रहरीले बरामद गरेको छ । प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको रु नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला...

  • कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

    कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

    वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत स्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो...

  • काठमाडौं चन्द्रागिरिमा चक्कु हानेर एक जनाको हत्या

    काठमाडौं चन्द्रागिरिमा चक्कु हानेर एक जनाको हत्या

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो...