May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अपराध

हाइटीमा जिउँदै जलाइएका दुई पत्रकारको ‘वीभत्ष’ हत्याको राष्ट्रसंघद्वारा निन्दा

हाइटीमा जिउँदै जलाइएका दुई पत्रकारको ‘वीभत्ष’ हत्याको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बतानुभएको छ । “कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,” दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। “हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता…

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु…

  • ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु

    ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु

    काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको...

  • लागु औषधसहित दुई पक्राउ

    लागु औषधसहित दुई पक्राउ

    सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको...

  • अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

    अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

    गृह मन्त्रालयले आर्थिक लाभ पु¥याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन...

  • रकम नभएको खाताको चेक दिएर २६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    रकम नभएको खाताको चेक दिएर २६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं :अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई...

  • कपनमा सँगै बस्दै आएका युवायुवती मृत अवस्थामा भेटिए

    कपनमा सँगै बस्दै आएका युवायुवती मृत अवस्थामा भेटिए

    काठमाडौं । काठमाडौंको कपनमा सँगै बस्दै आएका युवायुवती मृत अवस्थामा फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकै भाडामा बस्दै आएका स्थायी घर खोटाङको साकेला गाउँपालिका–२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको...

  • गुण्डागर्दीमा संलग्न दुई पक्राउ

    गुण्डागर्दीमा संलग्न दुई पक्राउ

    जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ । महत बनेपा, धुलिखेल र पनौती...

  • ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

    ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

    झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । भारतीय नम्बर...