May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

अपराध

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जना र नौ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जना र नौ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ९ जना कर्मचारी, विभिन्न ९ उद्योग र तिनका ९ सञ्चालकविरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित…

अनलाइनबाट जुवा खेलाइरहेकाे अवस्थामा ठमेलबाट एक नेपाली र एक भारतीय नागरिक पक्राउ

अनलाइनबाट जुवा खेलाइरहेकाे अवस्थामा ठमेलबाट एक नेपाली र एक भारतीय नागरिक पक्राउ

काठमाण्डाै । अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा काठमाण्डौको ठमेलबाट दुई जना पक्राउ परेका छन् । ठमेलको ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाइरहेको सूचनापछि छापा मारेर बाग्लुङका राकेशकुमार क्षेत्री र भारतको नयाँ दिल्लीका जसपाल सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट नगद एक लाख ५५ हजार, विभिन्न बैंकका चेक, र रेमिट्यान्सबापतको २९ लाख २५ हजार रुपैयाँ रकम…

  • गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

    गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

    वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णयबाट वन...

  • परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

    परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

    नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो । कैलाली लम्कीचुवा–१० स्थायी घर...

  • देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या...

  • नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा, विश्वकै भ्रष्टाचार हुने देश सुडान

    नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा, विश्वकै भ्रष्टाचार हुने देश सुडान

    काठमाडौं। नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा रहेको एक प्रतिवेदनले औंल्याएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा परेको छ। रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको...

  • बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

    बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

    ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा आज भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका...

  • काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी

    काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी

    प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।...

  • बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

    बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

    ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर...