April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

अपराध

नियन्त्रित औषध २०,८१५ क्‍याप्सुल ट्रामाडोल बरामद, पाँचजना पक्राउ

नियन्त्रित औषध २०,८१५ क्‍याप्सुल ट्रामाडोल बरामद, पाँचजना पक्राउ

 काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्‍यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँचजनालाई पक्राउ गरेको छ । उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्‍यूरोले काठमाडौंको छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका-१ घर भई सिफल बस्‍दै आएका सुनिल भन्‍ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका-८ बझाङ घर भई हाल काठमाडौंको…

दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

काठमाडौं । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ । दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो । मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद…

  • बाइस किलोग्राम चरेश बरामद

    बाइस किलोग्राम चरेश बरामद

    कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो ।...

  • उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

    उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

     विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ को-उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति  एक अर्काको साथी रहेको खुलेको छ । अर्काे शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो । उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा...

  • इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी

    इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडानम्बर ४ मा रहेको इन्द्रायणी मन्दिरबाट शुक्रबार सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी भएका छन् । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।...

  • भत्ता र राजस्व रकम हिनामिनामा संलग्न विरुद्ध आरोपपत्र दायर

    भत्ता र राजस्व रकम हिनामिनामा संलग्न विरुद्ध आरोपपत्र दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उनीहरूले सरकारको...

  • जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

    जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

    जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो । उहाँका...