April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

अपराध

सिन्धुलीमा निर्देशक घिमिरे माथी दुर्ब्यबहार

सिन्धुलीमा निर्देशक घिमिरे माथी दुर्ब्यबहार

सिन्धुली । जिल्लाकै नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि लामो समय देखि सिन्धुलीगढि चलचित्रको खोज, अध्यन, अनुसंधान पश्चात् स्थलगत अध्यन का लागि सिन्धुली पुगेका निर्देशक बिश्व मणि घिमिरे माथी दुर्ब्यबवहार भएको छ । निर्देशक घिमिरे प्रतिको अपमानजक खेदको विभिन्न संघ सस्थाले प्रेस बक्तब्यनै जारी गरेर पुर्ण रुपमा भत्सर्ना गरेका छन। राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ नेपालका…

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै…

  • हत्या गर्न लगाउनेलाई जन्मकैद

    हत्या गर्न लगाउनेलाई जन्मकैद

    उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष...

  • अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले...

  • उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

    उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

    कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको...

  • सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

    सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ...

  • उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

    उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

    काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो...

  • भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन

    भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन

    तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीनवटा सङ्गठनले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट आज संयुक्त...