May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: sansad bighatan

प्रतिनिधिसभा विघटन असंवैधानिक – पूर्वसभामुखहरु

प्रतिनिधिसभा विघटन असंवैधानिक – पूर्वसभामुखहरु

काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधान अनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले भन्नुभयो ।…

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव गर्नुलाई व्यवस्था नै कू गर्ने अग्रसरता हो भन्नुभएको छ ।नेपालले यसको प्रतिवाद डटेर गर्न आह्वान गर्नुभएको छ । फेसबुकमा एक स्टाटस लेख्दै उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको…

  • संसद विघटन:  १४९ सांसदद्वारा  सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    संसद विघटन: १४९ सांसदद्वारा सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    काठमाडौं । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । प्रमुख विपक्षी नेपाली कांग्रेससहित,...

  • प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

    प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् । सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • फागुन २३ गते ४ बजेलाई संसद  बैठक बोलाउन सिफारिस

    फागुन २३ गते ४ बजेलाई संसद बैठक बोलाउन सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।यसअघि बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएपनि निर्णय भने भइसकेको थिएन । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेसन बोलाउन सिफारिस...

  • प्रतिनिधिसभा विघटन : आजदेखि एमिकस क्युरीको बहस हुँदै

    प्रतिनिधिसभा विघटन : आजदेखि एमिकस क्युरीको बहस हुँदै

    काठमाडौं । संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ ।विरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएसँगै आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा...

  • अवहेलना मुद्दा : पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्चमा उपस्थित भएर जवाफ दिए

    अवहेलना मुद्दा : पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्चमा उपस्थित भएर जवाफ दिए

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा आफै उपस्थित भएर जवाफ दिएका छन् । अवहेलना मुद्दामा जवाफ पेस गर्दै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आफूहरूको विज्ञप्तिले न्याय सम्पादनमा कुनै असर नगर्ने र...

  • संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु

    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु

    काठमाडौ।  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ ।रिट निवेदकले जवाफी बहस गरिरहेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि उहाँकातर्फबाट बहस गरेका...

  • प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गर्दै

    प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गर्दै

    काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ ।दिउँसो २ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बतायिएको हो। पत्रकार सम्मेलनअघि आजै केन्द्रीय कार्यालय पेरिसडाँडामा संघर्ष समितिको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री केपी...

Page 1 of 212