May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: #samasamayik

दलबाट निर्वाचित सांसदले अर्को दललाई व्यक्तिगत समर्थन गर्न नमिल्ने

दलबाट निर्वाचित सांसदले अर्को दललाई व्यक्तिगत समर्थन गर्न नमिल्ने

काठमाडौं । संसद् विघटनसम्बन्धी सुनावाइमा सरकार पक्षबाट बहस गर्दैै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले राजनीतिक दलबाट निर्वाचित सांसदले अर्को पार्टीलाई व्यक्तिगत समर्थन गर्न नमिल्ने तर्क अघी सारेका छन् । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले दलीय व्यवस्था मान्दैनौं भन्न नमिल्ने बताएका छन् । पाण्डेले संविधानको ७६ को उपधारा ५ अनुसार पनि दलीय ह्विप लाग्ने बताए । उनले दलको…

नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

पौष २३ । करिब दुई हप्ता अगाडि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ भने अब छिट्टै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी गरिएको छ ।

  • जोखिमयुक्त जुगलका दुई बस्तीलाई अन्यत्र सार्न सिफारिस

    जोखिमयुक्त जुगलका दुई बस्तीलाई अन्यत्र सार्न सिफारिस

    पुस २२ । गत समयको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद्...

  • नेपाली सेनाद्वारा विभिन्न ११ पदमा २९४ जनाको लागि भर्ना खुल्ला

    नेपाली सेनाद्वारा विभिन्न ११ पदमा २९४ जनाको लागि भर्ना खुल्ला

    पौष २१ । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला...

  • अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

    अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

    पौष १४ । नेपालको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन सक्ने गरी छलफल...

  • व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट

    व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट

    पुस १४ । धनगढीमा सोमबार साँझ व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुटपाट गरेको पसल सञ्चालकले जानकारी...

Page 1 of 101234Next ›Last »