May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: oli

नेकपा एमालेको ‘तेस्रो धार’ खडा-  ओलीविरुद्ध संघर्ष गर्ने

नेकपा एमालेको ‘तेस्रो धार’ खडा- ओलीविरुद्ध संघर्ष गर्ने

नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए । उनीहरुले माधव नेपालले नयाँ दल दर्ता गरेपछि पनि ओलीसँगको संघर्षलाई जारी राख्ने सन्देश दिएका छन् । समूहमा…

माधवकुमार नेपाल फकाउँदै ओली

माधवकुमार नेपाल फकाउँदै ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको उनीनिकट नेताहरूले…

  • प्रतिनिधिसभा विघटन:  बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

    प्रतिनिधिसभा विघटन: बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ...

  • एमाले स्थायी कमिटीको बैठ बस्दै

    एमाले स्थायी कमिटीको बैठ बस्दै

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाउनुभएको हो । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल...

  • बादल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता  –  प्रधानमन्त्री (पत्रसहित)

    बादल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता –  प्रधानमन्त्री (पत्रसहित)

    काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई आफ्नै पार्टीका व्यक्तिले भोट नदिने कुरा कल्पनासमेत नगरिएको बताउनुभएको छ । बुधवार (आज) पार्टीका नेता तथा कार्यकर्ताको नाममा अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक...

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ । साथै सीसीएमसी र डीसीएमसीले गरेका सिफारिस...

  • संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

    संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

    संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि...

  • मध्यराती केपी ओली र बाबुराम भट्टराईको त्यो वार्ता

    मध्यराती केपी ओली र बाबुराम भट्टराईको त्यो वार्ता

    पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संकट समाधानका लागि आफूले अघि सारेको राष्ट्रिय एकताको प्रस्तावलाई तोडमोड गरी योजनावद्ध प्रचार गरिएको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेतले एक सार्वजनिक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिन...

Page 2 of 512345