April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Tag: oli

राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल…

देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् । आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको…

  • जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

    जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन...

  • एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

    एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

    उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले...

  • कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

    कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

    काठमाडौँ- फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र । काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका...

  • एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची

    एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ । एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ । सो पार्टीका केन्द्रीय...

  • एमाले महाधिवेशन- मतदान सुरु, ओली र डा. रावल बिच कस्ले मार्ला बाजी ?

    एमाले महाधिवेशन- मतदान सुरु, ओली र डा. रावल बिच कस्ले मार्ला बाजी ?

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको...

  • केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा...

  • राधिकाको जन्मदिनमा छमछमी नाचे पूर्वप्रधानमन्त्री ओली (भिडियोसहित)

    राधिकाको जन्मदिनमा छमछमी नाचे पूर्वप्रधानमन्त्री ओली (भिडियोसहित)

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् । नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्म दिन मनाए ।...

Page 1 of 512345