May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: oli

एमाले विवाद समाधान गर्न कार्यदल

एमाले विवाद समाधान गर्न कार्यदल

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो । बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर…

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए।  उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए।  त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो,…

  • प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरु निरन्तरता

    प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरु निरन्तरता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । र, अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार...

  • विवादकै घेरामा जसपा

    विवादकै घेरामा जसपा

    सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी...

  • ओली तेस्रोपल्ट प्रधानमन्त्री

    ओली तेस्रोपल्ट प्रधानमन्त्री

    कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।...

  • ओली फेरि प्रधानमन्त्री- नेपाल पक्षधर चार नेता मन्त्री हुँदै

    ओली फेरि प्रधानमन्त्री- नेपाल पक्षधर चार नेता मन्त्री हुँदै

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन्...

  • ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।  ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार...

  • प्रतिनिधि सभाको अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

    प्रतिनिधि सभाको अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं । कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को...

Page 3 of 512345