April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: nepal telecom

नेपाल टेलिकमको विन्टर अफर

नेपाल टेलिकमको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ। यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र “सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसअघि कम्पनीले…

विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको आज बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्कलगायतका संस्थाले इन्टरनेटमा आधारित भएर सेवा प्रवाह गरिरहे पनि टेलिकमले प्रभावकारी सेवा नदिएको उल्लेख गरेको छ । कार्ययोजना एक महिनाभित्र पेस गर्न…

  • सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज गर्न समस्या देखिएको थियो । टेलिकमका मोबाइलहरुमा विद्युतिय माध्यमबाट रिचार्ज भएकाे थिएन । बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो । तर रिचार्ड कार्डबाट भने...

  • लकडाउनमा नेपाल टेलिकमको सेवामा थप सुविधा, कुन सेवा कसरी प्रयोग गर्ने ?

    लकडाउनमा नेपाल टेलिकमको सेवामा थप सुविधा, कुन सेवा कसरी प्रयोग गर्ने ?

    काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि विभिन्न सुविधाहरु ल्याएको छ । भौतिक दुरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन...

  • नेपाल टेलिकमको स्वास्थ्यकर्मीलाई  निःशुल्क कल सुविधा

    नेपाल टेलिकमको स्वास्थ्यकर्मीलाई निःशुल्क कल सुविधा

    काठमाडौं । कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको छ । यस सम्बन्धी...

  • नेपाल टेलिकमले भीओएलटीई सेवाको सुरुवात गर्दै

    नेपाल टेलिकमले भीओएलटीई सेवाको सुरुवात गर्दै

    काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो । टेलिकमले...

  • नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल निर्विरोध

    नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल निर्विरोध

    काठमाडौं । सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडैले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन् । १३ चैतमा हुने वार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्नेछ । टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८...

Page 1 of 212