May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: madhav prachanda group

खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

काठमाडौं । नेकपा(एमाले) खनाल नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी ओलीका कदमहरु विरुद्ध संघर्षमा उत्रिन संयुक्त अपिल जारी गरेका छन् । संबिधान, संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलन मास्ने अभियानमा ओली र उनको समुह लागेकाले यी उपलब्धीहरुको रक्षाका लागि आन्दोलनमा होमिन उनीहरुले नेता कार्यकर्ता तथा आम नागरिकहरुलाई आव्हान गरेका हुन् । स्थायी…

यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने  सांसद (नामसहित)

यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने सांसद (नामसहित)

काठमाडौं ।  नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका सांसदले आज पार्टी ह्विप उल्लङ्घन गर्दै प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका हुन् । यसअघि खनाल–नेपाल…

  • माधव नेपालसहित २० जनालाई, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    माधव नेपालसहित २० जनालाई, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    काठमाडौ । नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ। सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको...

  • नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने-  प्रचण्ड

    नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव...

  • खनाल–नेपाल समूहले बनायो काठमाडौंमा समानान्तर कमिटी

    खनाल–नेपाल समूहले बनायो काठमाडौंमा समानान्तर कमिटी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बसन्त मानन्धरको नेतृत्वमा उक्त समूहले जिल्ला कमिटी घोषणा गरेको हो। मानन्धर बागमती प्रदेश सभाका...

  • प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक      आज बस्दै

    प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि...

  • नेकपाका सबै सांसदलाई सत्तापक्षकै कुर्सी

    नेकपाका सबै सांसदलाई सत्तापक्षकै कुर्सी

    काठमाडौँ । सत्ता र सडकमा नेकपा दुई समूहमा विभाजित भए पनि आसन्न प्रतिनिधिसभा बैठकमा भने सत्तारूढ एउटै दलको बसाइमा देखिनेछन् । प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संघीय भवनमा नेकपाका सांसदहरू बस्ने कुर्सी दुई समूहमा छुट्याइएको छैन । नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका सांसदहरू...

  • ओलीलाई हटाउन प्रचण्ड–माधवलाई सकस

    ओलीलाई हटाउन प्रचण्ड–माधवलाई सकस

    नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१) अनुसार बनेको ओली नेतृत्वको...

Page 1 of 212