May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: #madhav nepal

एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन: केपी ओली

एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् । उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब…

नेपाललाई २२ सांसदको सुझाव: सरकारमा सहभागी हुनुपर्छ, ओलीसँग नझुक्न र दोस्रो अध्यक्षको चालबाजीमा नफँस्न आग्रह

नेपाललाई २२ सांसदको सुझाव: सरकारमा सहभागी हुनुपर्छ, ओलीसँग नझुक्न र दोस्रो अध्यक्षको चालबाजीमा नफँस्न आग्रह

बुधवार बुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा एमालेका नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूलाई बोलाएर पछिल्लो परिस्थितिका बारेमा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमध्ये १९ सांसद उपस्थित थिए । करीब २ घण्टा चलेको छलफलमा अधिकांश सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा मिल्न नसकिने निष्कर्ष सुनाए । छलफलमा सहभागी…

  • एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको...

  • विभाजनमा जान माधव नेपालका बाधा

    विभाजनमा जान माधव नेपालका बाधा

    केपी ओलीका अनेकन शव्दबाणको बाबजुद र त्यो समूहका खास मानिसहरुबाट हुने प्रहार सहँदै भए पनि माधव नेपाल समूह पार्टीको औपचारिक विभाजनबाट अलिकति पछाडि हटेको छ । नयाँ पार्टी खोल्न तयार भइसकेको स्थितिलाई केही कानुनी र व्यवहारिक जटिलताले रोके पनि अब...

  • नेपालसमुहको स्थायी कमिटी बैठक सुरु

    नेपालसमुहको स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेका नेता माधवकुमार नेपालसमुहको स्थायी कमिटी बैठक सुरु भएको छ। नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ...