May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

Tag: madhav nepal

सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक: ओली नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने अधिकांश सदस्यहरूको जोड

सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक: ओली नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने अधिकांश सदस्यहरूको जोड

नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठक केहीबेरलाई स्थगित भएको छ । बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी…

माधव समूहलाई ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

माधव समूहलाई ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो । बाँदरको मुकुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । बिरोधमा उनीहरुले…

  • एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको...

  • भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

    भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

    नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन...

  • नेपालसमुहको स्थायी कमिटी बैठक सुरु

    नेपालसमुहको स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेका नेता माधवकुमार नेपालसमुहको स्थायी कमिटी बैठक सुरु भएको छ। नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ...

  • माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् । काँग्रेस सभापति देउवा...

  • लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

    लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब...

  • २३ वर्ष पहिलेकै एमालेको त्यो अन्तर्घात काण्ड

    २३ वर्ष पहिलेकै एमालेको त्यो अन्तर्घात काण्ड

    यतिबेला सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा दुवै पक्ष अब एकतावद्ध हुने सम्भावना बाँकी नरहेको निष्कर्षमा पुगिसकेका छन् । पछिल्लो विवादको कडी फागुन २३ को एमालेलाई पुरानै हैसियतमा फर्काउने अदालती फैसला कार्यान्वयन नहुनुलाई मानिएको छ...

  • खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

    खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

    काठमाडौं । नेकपा(एमाले) खनाल नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी ओलीका कदमहरु विरुद्ध संघर्षमा उत्रिन संयुक्त अपिल जारी गरेका छन् । संबिधान, संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलन मास्ने अभियानमा ओली र उनको समुह लागेकाले यी उपलब्धीहरुको...

Page 1 of 3123