May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: madhav kumar nepal

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठवन्धनमा उभिएका सूर्य चिन्हधारी दुई स्वतन्त्र सांसदले रातारात कित्ता परिवर्तन गरेका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही रातारात युटर्न भएर सत्ताधारीकै पक्षमा फर्किएका हुन् । कपिलवस्तु २ (ख) बाट निर्वाचित श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख)बाट निर्वाचित शाही हिजो एकाएक मुख्यमन्त्री पोखरेलविरुद्ध उभिएका थिए…

प्रधानमन्त्रीको संयम प्रशँसनीय,किन रोकियो माधवमाथिको प्रहार ?

प्रधानमन्त्रीको संयम प्रशँसनीय,किन रोकियो माधवमाथिको प्रहार ?

नेपाल-खनाल पक्षका २७ सांसदलाई पदबाट हटाउने तयारीका साथ सोधिएको स्पष्टिकरणबारे छलफल गर्न बोलाइएको एमालेको हिजोको बैठक कारवाहीबारे ठोस निर्णय नगरी टुंगिएको छ । नेपालसहित कम्तिमा १० सांसदलाई कुनैपनि हालतमा कारवाही गर्ने तयारीका बीच एकाएक हिजोको बैठकमा प्रधानमन्त्री ओलीले कारवाहीको उच्चारणसमेत नगरेपछि राजनीतिक परिस्थिति अन्तै मोडिएको अनुमान गरिन थालेको छ । हिजोको बैठकमा एकाएक १८० डिग्रीमा…

  • यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कोही पनि परेका छैनन। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको...

  • ओली- नेपालभेटवार्ता:     तिक्ततापूर्ण सम्बन्ध कायमै

    ओली- नेपालभेटवार्ता: तिक्ततापूर्ण सम्बन्ध कायमै

    काठमाडौँ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनकपुर प्रस्थान गर्नुभएको छ। प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उहाँ जनकपुर प्रस्थान गर्नुभएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेता नेता नेपाल जनकपुर प्रस्थान...

  • प्रधानमन्त्री ओली र माधव नेपालबीचको वार्ता,  छलफल सकारात्मक- मोती दुगड

    प्रधानमन्त्री ओली र माधव नेपालबीचको वार्ता, छलफल सकारात्मक- मोती दुगड

    फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । नेताहरुबीच...

  • अध्यक्ष ओली र योगेश भट्टराई  बिच बालुवाटारमा भेटबार्ता

    अध्यक्ष ओली र योगेश भट्टराई बिच बालुवाटारमा भेटबार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल...

  • कारवाही रोक्न माग गर्दै खनाल–नेपाल समुह अदालत जाने

    कारवाही रोक्न माग गर्दै खनाल–नेपाल समुह अदालत जाने

    नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समुहका नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो । कानून व्यवसायीहरूसँगको...

  • माधव नेपाल पक्षका सांसद छलफलमा

    माधव नेपाल पक्षका सांसद छलफलमा

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समुहका सांसदहरुको बैठक बोलाएका छन् । नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । स्पष्टीकरण सोधेको केही घण्टापछि नेपालसहित...

  • ओलीले केही खास मान्छेलाई किनेर भजनमण्डली बनाएका छन- माधवकुमार नेपाल

    ओलीले केही खास मान्छेलाई किनेर भजनमण्डली बनाएका छन- माधवकुमार नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति रहेको टिप्पणी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ,काठमाडौं शाखाले आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा बधाई कार्यक्रममा बोल्ने क्रममा नेपालले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ सङ्केत...