May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: madhav kumar nepal

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव गर्नुलाई व्यवस्था नै कू गर्ने अग्रसरता हो भन्नुभएको छ ।नेपालले यसको प्रतिवाद डटेर गर्न आह्वान गर्नुभएको छ । फेसबुकमा एक स्टाटस लेख्दै उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको…

प्रधानमन्त्रीको दाबी      गर्यो विपक्षी गठबन्धनले

प्रधानमन्त्रीको दाबी गर्यो विपक्षी गठबन्धनले

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ–आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीकासाथ विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएर फर्किनु भएको हो…

  • माधव नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्छ- प्रधानमन्त्री ओली

    माधव नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्छ- प्रधानमन्त्री ओली

    काठमाडौं  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । नेता माधवकुमार नेपालले गरेको अनैतिक...

  • दासढुङ्गा घटनाको यथार्थ पत्ता लागोस्– माधवकुमार नेपाल

    दासढुङ्गा घटनाको यथार्थ पत्ता लागोस्– माधवकुमार नेपाल

    काठमाडौं ।  आज जेठ ३ गते, २७ औं मदन–आश्रित स्मृति दिवस , नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाक यथार्थ पत्ता लगाउन आग्रह गर्नुभएको छ । जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन...

  • विश्वास गुमाउँदै नेता नेपाल

    विश्वास गुमाउँदै नेता नेपाल

    सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्। प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य...

  • यस कारण गरियो  माधवपक्ष नेताहरुको  निलम्बन फुकुवा

    यस कारण गरियो माधवपक्ष नेताहरुको निलम्बन फुकुवा

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ४ नेतामाथी गरिएको कारबाही फुकुवा गरेको छ । बिहीबार साझ ९ बजेसम्म राष्ट्रपतिबाट दलिय सरकार गठनका लागि आव्हन गरिएको थियो ।...

  • आज प्रधानमन्त्री ओलीको शपथ, महन्थ र नेपाल समूह मन्त्रि बन्दै

    आज प्रधानमन्त्री ओलीको शपथ, महन्थ र नेपाल समूह मन्त्रि बन्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ...

  • नेपाललाई ‘उधारो उपलब्धि’

    नेपाललाई ‘उधारो उपलब्धि’

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।  दलभित्रको विवाद मिलाउँदा 'उधारो सहमति गरिँदैन' भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो...