May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: madhav kumar nepal

ओलीसँगको छलफल सकारात्मक – नेता नेपाल

ओलीसँगको छलफल सकारात्मक – नेता नेपाल

काठमाडौं ।   प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसो बूढानीलकण्ठमा एक व्यवसायीको घरमा छलफल भएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा आजका लागि टरेको जानकारी दिनुभयो । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २…

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभए हो । एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले बिहान ९ बजे प्रधानमन्त्री…

  • ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा

    ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा

    नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट...

  • बुढानिलकण्ठमा बैठक : माधव नेपाललाई पनि बोलाइयो

    बुढानिलकण्ठमा बैठक : माधव नेपाललाई पनि बोलाइयो

    काठमाडौं । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थाल्नुभएको छ । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थाल्नुभएको हो । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस–माओवादी...

  • यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने  सांसद (नामसहित)

    यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने सांसद (नामसहित)

    काठमाडौं ।  नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका...

  • फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने...

  • माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी...