May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

Tag: kp oli and prachanda

दिपक मनाङे भन्छन, दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

दिपक मनाङे भन्छन, दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनमा अलमल गरेको भन्दै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला उनले यस्तो छुद्र टिप्पणी गरेका हुन । गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् ।…

प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत : राष्ट्रपति र नेमकिपाको समर्थन, जसपा मौन

प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत : राष्ट्रपति र नेमकिपाको समर्थन, जसपा मौन

सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने…

  • संसदको हालत, पहिलो गाँसमै झिँगाः केपी ओली

    संसदको हालत, पहिलो गाँसमै झिँगाः केपी ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगाको संज्ञा दिएका छन् । आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस...