May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

Tag: emale

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ गठबन्धनको हितमा हुन्छ। तर, अहिले भएकै जनप्रतिनिधिको म्याद थपेर किन निर्वाचन धकेल्न लागिपरेका छन् गठबन्धनका नेता ? पहिलो त यसअघि सुरुमा स्थानीय निर्वाचन हुँदा त्यसले…

संसद् अवरुद्धबारे प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

संसद् अवरुद्धबारे प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताउनुभएको छ । इलाममा पत्रकारहरूसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताउनुभएको छ । संसद् अवरोद्ध…

  • आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छ : महासचिव पोखरेल

    आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छ : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । एमाले सिरहाको १०आँै जिल्ला अधिवेशनलाई लहानमा आज सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने...

  • एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

    एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका...

  • एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची

    एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ । एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ । सो पार्टीका केन्द्रीय...

  • एमालेमा पाँचै जना न्यायाधीशमाथि ‘काउन्टर महाभियोग’बारे छलफल

    एमालेमा पाँचै जना न्यायाधीशमाथि ‘काउन्टर महाभियोग’बारे छलफल

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनःस्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो सम्भावना क्षीण...

  • एमाले महाधिवेशनः बन्दसत्र सुरु

    एमाले महाधिवेशनः बन्दसत्र सुरु

    नेकपा एमाले महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसक्नुभएको छ । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि...

  • एमाले विभाजित तर ओली भने झन् शक्तिशाली

    एमाले विभाजित तर ओली भने झन् शक्तिशाली

    काठमाडौं । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ,...

Page 1 of 3123