May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: emale

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन…

नेकपा एमाले १० औँ महाधिवेशन- प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ¥याली

नेकपा एमाले १० औँ महाधिवेशन- प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ¥याली

नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने बताउनुभएको हो । ¥याली यही मङ्सिर ७ गते हुनेछ । महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले…

  • एमालेमा केन्द्रीयता हाबी: ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

    एमालेमा केन्द्रीयता हाबी: ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

    एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन...

  • एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

    एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

    नेपाल कम्युनिष्ट पार्टी एमाले को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले...

  • महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

    महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

     मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र...

  • एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

    एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

    नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका...

  • केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा...

  • ७५३ पालिकामा एमाले अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

    ७५३ पालिकामा एमाले अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय...

Page 2 of 3123