May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #corona in nepal

काठमाडौँ उपत्यकामा बढ्यो कोरोना जोखिम

काठमाडौँ उपत्यकामा बढ्यो कोरोना जोखिम

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा…

नेपालमा २२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

नेपालमा २२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

नेपालमा २४ घण्टामा २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । साथै ३३ जनाको मृत्यु भएको छ । १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । यो सगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख…

  • सार्क मुलुकमध्ये नेपालमा कोरोना सङ्क्रमण उच्च

    सार्क मुलुकमध्ये नेपालमा कोरोना सङ्क्रमण उच्च

    सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको...

  • खोप लगाए पनि कोरोना संक्रमण !

    खोप लगाए पनि कोरोना संक्रमण !

    कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ।...

  • समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण

    समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण

    कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमणदर...

  • नेपालमा थप ३४८१ जनामा कोभिड–१९ संक्रमण, ३० जनाको मृत्यु

    नेपालमा थप ३४८१ जनामा कोभिड–१९ संक्रमण, ३० जनाको मृत्यु

    नेपालमा थप ३४८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो । जस मध्य काठमाडौँ उपत्यकामा ९६४...

  • बढ्यो कोरोना-  देशभर २४ घण्टामा ४९०४ संक्रमित थपिय, थप ३५ जनाको  मृत्यु

    बढ्यो कोरोना- देशभर २४ घण्टामा ४९०४ संक्रमित थपिय, थप ३५ जनाको मृत्यु

    देशभर  २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको  छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

  • नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

    नेपालमा २४ घण्टामा नेपालमा १६ हजार ५९४ जनाको परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत...

  • कोरोनाले फेरि भरिन थाले अस्पतालका शय्या

    कोरोनाले फेरि भरिन थाले अस्पतालका शय्या

    कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि शनिबार १...