May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #corona in nepal

असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ, बालबालिका बढी जोखिममा: स्वास्थ्य मन्त्रालय

असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ, बालबालिका बढी जोखिममा: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् । साथै मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । सो अवसरमा उनले कोभिड–१९ रोकथाम…

बढ्यो कोरोना सङ्क्रमण- थप ३ हजार ११४ जना सङ्क्रमित, १६ जनाको मृत्यु

बढ्यो कोरोना सङ्क्रमण- थप ३ हजार ११४ जना सङ्क्रमित, १६ जनाको मृत्यु

नेपालमा  पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।…

  • देशभर २४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए

    देशभर २४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन्...

  • ४ लाख डोज खोप आउँदै-  ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

    ४ लाख डोज खोप आउँदै- ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको...

  • फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

    फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

    कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको...

  • नेपालमा थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

    नेपालमा थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

    नेपालमा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको...

  • नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

    नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

    नेपालमा  पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर...