May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Tag: #corona in nepal

स्थानीयस्तरमा जोखिमको अवस्था हेरेर गाउँ र टोलमा मात्रै ​स्मार्ट लकडाउन

स्थानीयस्तरमा जोखिमको अवस्था हेरेर गाउँ र टोलमा मात्रै ​स्मार्ट लकडाउन

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम…

देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका…

  • देशभर पछिल्लो २४ घण्टामा थप २९० मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २९० मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको नमुना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २३२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या...

  • नेपालमा थप २८० मा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

    नेपालमा थप २८० मा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

    पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ३५७ पुगेको स्वास्थ्य...

  • नेपालमा थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको...

  • नेपालमा थप २१३ मा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप २१३ मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको...

  • नेपालमा थप ३८५ मा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप ३८५ मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा...

  • देशभर पछिल्लो २४ घण्टामा थप २३८ मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २३८ मा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नौ हजार १२३ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य...