May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: माधव समूह

ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अन्तिम मौका- मेटमणि चौधरी

ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अन्तिम मौका- मेटमणि चौधरी

नेकपा एमाले असन्तुष्ट समूहका केन्द्रीय सदस्यहरुले केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरी निर्वाचनमा जान नसकिने बताएका छन् । बिहीबार बानेश्वरको क्वालिटी बैकैंटमा बसेको असन्तुष्ट समूह निकट केन्द्रीय सदस्यको बैठकमा आफ्नो धारणा राखेका केन्द्रीय सदस्यहरुले ओलीलाई अध्यक्षका रुपमा स्वीकार गरेर निर्वाचनमा भोट माग्न नसकिने भएकाले ओलीको बहिर्गमन हुनुपर्ने माग राखेका हुन् । नेता मेटमणि चौधरीले अध्यक्ष…

आरोप प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने माधव समूहकाे निर्णय

आरोप प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने माधव समूहकाे निर्णय

नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको नेपालसमूहको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । उनले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । बैठकले…

  • माधव समूहलाई ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

    माधव समूहलाई ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

    नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो...

  • माधव समूहको नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

    माधव समूहको नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

    निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल ‘नेकपा (एकीकृत)’ दर्ता भएको हो । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको...