May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: प्रचण्ड

माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली उपस्थित नहुने

माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली उपस्थित नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले आफू झापामा रहेकाले आउन नसक्ने अध्यक्ष प्रचण्डलाई बताएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश…

ओलीले फेरि सत्तामा आउने सपना नदेखे पनी हुन्छ-   प्रचण्ड

ओलीले फेरि सत्तामा आउने सपना नदेखे पनी हुन्छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको फेरि सत्तामा आउने सपना कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । पश्चिम नवलपरासीस्थित पाल्हिनन्दन गाउँपालिकाको मूख्य प्रशासकीय भवन उद्घाटनमा अध्यक्ष प्रचण्डले ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको र अब पनि यताउता गर्न खोजे राजनीतिबाट बाहिर पुर्‍याउने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले…

  • माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आयो : प्रचण्ड

    माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आयो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ साथै शुक्रबार काठमाडौंमा...

  • माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

    माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट...

  • आत्महत्या गर्ने कि फेरि लड्ने भन्ने ठाउँमा पुगेँ-  प्रचण्ड

    आत्महत्या गर्ने कि फेरि लड्ने भन्ने ठाउँमा पुगेँ- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफू आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् । बिहीबार काठमाडौँमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को...

  • सबै माओवादी एक भई मिल्नुको बिकल्प छैन- प्रचण्ड

    सबै माओवादी एक भई मिल्नुको बिकल्प छैन- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार गर्ने गरेको बताएका छन् । नेपाल दलित मुक्ति मोर्चा, केन्द्रीय समितिको पूर्ण बैठकलाई आज संम्बोधन गर्दै अध्यक्ष...

  • केपी ओली सामन्ती हिन्दु अतिवादी, हरुवा,भगौडा बुद्धि नभएको नेता- प्रचण्ड

    केपी ओली सामन्ती हिन्दु अतिवादी, हरुवा,भगौडा बुद्धि नभएको नेता- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बतायका...

  • रामबहादुर, टोपबहादुरलाई सम्झिँदा पनि एलर्जी हुन्छ-  प्रचण्ड

    रामबहादुर, टोपबहादुरलाई सम्झिँदा पनि एलर्जी हुन्छ- प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले नेपालको इतिहासमा महान् नेता बन्ने अवसर गुमाएको बताउदै ओली सामन्ती हिन्दु अतिवादी भएको बताएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा प्रचण्डले ओली मार्क्सवादी नभएको जिकिर गर्दै यस्तो आरोप लगाएका...

  • बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ- प्रचण्ड

    बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले...

Page 1 of 41234