May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: काठमाडौँ महानगरपालिका

कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा…

धर्मकीर्ति विहार निर्माणका लागि रु दुई करोड १८ लाख सहयोग

धर्मकीर्ति विहार निर्माणका लागि रु दुई करोड १८ लाख सहयोग

काठमाडौँ महानगरपालिकाले धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि रु दुई करोड १८ लाख अनुदान रकम उपलब्ध गराएको छ । उक्त भवन निर्माणका लागि कामपा प्रमुख विद्यासुन्दर शाक्यले विहारका गुरु धम्मावतीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त भवन निर्माणका लागि २०७७ मङ्सिर २० गते भवन प्रमुख शाक्यबाट नै शिलान्यास भएको थियो । सहरभित्रका सम्पदालाई…

  • ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

    ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

    राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी आज कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज कामपाका प्रमुख विद्यासुन्दर...

  • प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

    प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

    काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा...

  • मेयर शाक्यले गरे फेरि मेयरमा उठ्ने संकेत

    मेयर शाक्यले गरे फेरि मेयरमा उठ्ने संकेत

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर...

  • काठमाडौं महानगरपालिकाले भोली देखी तीन दिन महानगर दिवस मनाउने

    काठमाडौं महानगरपालिकाले भोली देखी तीन दिन महानगर दिवस मनाउने

    काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउने भएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष भोली मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं...

  • पताङ्गिणी गणेश मन्दिर परिसरमा अष्टमातृकाको मूर्ति स्थापना

    पताङ्गिणी गणेश मन्दिर परिसरमा अष्टमातृकाको मूर्ति स्थापना

    काठमाडौँ महानगरपालिका–१९ स्थित यट्खामा रहेको पताङ्गिणी गणेश मन्दिर परिसरमा अष्टमातृकाको मूर्ति स्थापना गरिएको छ । काजी गगन सिंहको ऐतिहासिक दरबारको पटाङ्गिणीमा रहेको गणेश भएकाले यो गणेशलाई पताङ्गिणी गणेश भन्ने गरिएको हो । ऐतिहासिक यो दरबार गगन सिंहको हत्यापछि राणा सरकारले...

  • खुला शारीरिक व्यायामस्थल स्थापना

    खुला शारीरिक व्यायामस्थल स्थापना

    काठमाडौँ महानगरपालिकाको वडा नं १८ मा खुला शारीरिक व्यायामस्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा सञ्चालनमा ल्याइएको उक्त व्यायामस्थलको आज उद्घाटन भएको छ । उक्त स्थलबाट नागरिकले व्यायाम निःशुल्क गर्न पाउनेछन् जहाँ व्यायाम स्काई वाकर, एअर वाकर, क्रस टे«नर, सिट...

  • कामपाको केन्द्रीय भवन निर्माणको काम शुरु

    कामपाको केन्द्रीय भवन निर्माणको काम शुरु

    काठमाडौँ महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण शूरु गरेको छ । भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास गर्नुभएको हो । नगर प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार करिब छ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० गाडी...

Page 1 of 212