May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: एमाले महाधिवेशन

एमाले महाधिवेशन- मतदान सुरु, ओली र डा. रावल बिच कस्ले मार्ला बाजी ?

एमाले महाधिवेशन- मतदान सुरु, ओली र डा. रावल बिच कस्ले मार्ला बाजी ?

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा एमालेका अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य…

एमाले महाधिवेशन- विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने

एमाले महाधिवेशन- विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२०…

  • एमाले महाधिवेशन- भीम रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

    एमाले महाधिवेशन- भीम रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

    चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरियको थियो । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन । एमालेको दशौं महाधिवेशन अन्तर्गत...

  • एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज तेस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई...

  • एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै...

  • एमाले महाधिवेशन-   सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

    एमाले महाधिवेशन- सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

    सौराहा-  नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा...

  • एमाले महाधिवेशन-  सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या थपियो

    एमाले महाधिवेशन- सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या थपियो

    नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । दुईसय...

  • पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

    पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

    चितवन- कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ । देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा विदेशी पाहुनाले यहाँको...

  • एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र...

Page 1 of 212